भारत / चीन / सार्क Archives | Page 39 of 299 | Khabarhub Khabarhub

अफगानिस्तानमा हतियारको भण्डार फेला

काबुल- अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको अफगान गुप्तचर महानिर्देशनालय (जीडीआई) ले आइतबार जनाएको छ । गोप्य सूचनाको आधारमा गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अकारवाही गरेको र दुई मोर्टार र हजारौँ गोली सहित धेरै हतियारहरू फेला पारेको बताइएको…