एसिया Archives | Page 2 of 147 | Khabarhub Khabarhub

सिरिया र इराकमा अमेरिकी आक्रमण, ४० जनाको मृत्यु

काठमाडौं- अमेरिकाले सिरिया र इराकमा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ । अमेरिकाले इराक र सिरियामा रहेका इरानको रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) का निशानामा आक्रमण गरेको हो । अमेरिकाले आईआरजीसीका ८५ निशानालाई लक्षित गरी आक्रमण गरेको रोयटर्सले जनाएको छ । केही समयअघि अमेरिकी निशानामा इरान समर्थित लडाकुले गरेको आक्रमणको बदलामा पछिल्लो आक्रमण गरिएको हो…