युद्ध / शान्ति Archives | Page 4 of 16 | Khabarhub Khabarhub

युगान्डाका विद्यालयमा सशस्त्र समूहको आतंक

अफ्रिकामा एकपछि अर्को दुखान्त घटना भइ नै रहेका छन्। सुडान, सोमालीया र युगान्डा यस्तै अनेक समस्या भोगेका देश हुन्। जहाँ रोग, गृह युद्ध सशस्त्र समूह लगायतको आतङ्कले जनजीवन अत्यन्त कठिन छ। पश्चिमी अफ्रिकामा १ विद्यालयमा अध्ययन गरिरहेका १ विद्यार्थी विद्रोही इस्लामिक समूहको आक्रमणबाट बच्न सफल भएका छन्। उनले विद्रोही समूहले गर्ने दर्दनाक घटनाको विवरण सार्वजनिक…