चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित, पाँच जिल्लामा शून्य | Khabarhub Khabarhub

चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित, पाँच जिल्लामा शून्य


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । पर्सा, महोत्तरी रौतहट र  काठमाडौं गरी चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको हो ।

त्यसैगरी नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमण मुक्त भएका छन् । त्यहाँ हाल कुनैपनि कोरोना संक्रमित नरहेको मन्त्रालयले जानकारी दिएको छ । हाल कोरोना संक्रमित नरहेका ५ जिल्लामा मुस्ताङ, संखुवासभा, मनाङ, डोल्पा र हुम्ला हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ५ : ०२ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा