इनसाइट/स्पेशल Archives | Khabarhub Khabarhub

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको छ । आज भएको गिरावटसँगै नेप्से परिसूचक मनोवैज्ञानिक रेखा तल अर्थात् १९९८.९६ अंकमा पुगेको छ । बिहीबार ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । जसमा ७८ वटा कम्पनीको शेयर…