प्रोफाइल/फिचर Archives | Khabarhub Khabarhub

पौषकृष्ण औँसीका दिन आज पितृका नाममा तर्पण दिइँदै (फोटो फिचर) 

काठमाडौं- आज पौष कृष्ण औँसी । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । पौषकृष्ण औँसीका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल…