अपराध Archives | Khabarhub Khabarhub

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाली र भारतीय ग‍िरोहका ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार काठमाडौंको न्यूरोडसहितका क्षेत्रबाट १७६८.२९ ग्राम अवैध सुन बरामद गरेको छ । नेपाली र भारतीय गिरोहबाट प्रहरीले १ करोड ४३ लाख ६० हजार रूपैयाँ पनि बरामद गरेको छ । बरामद गरिएको…