साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारतको खेल हुँदै | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारतको खेल हुँदै


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

महत्वपूर्ण मानिएको आजको खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुनेछ। खेल आइतबार साँझ सवा सात बजेबाट सुरु हुनेछ।

भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो। त्यसैले आजको खेल निकै रोमाञ्चक मानिएको छ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : २० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म