पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ « Khabarhub

पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका–४ चिप्लेढुंगास्थित जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दीपक गुरुङ लगायत छन् । उनीहरूलाई सोमबार राती पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १ : ०४ बजे

बालबालिकालाई कुपोषणबाट बचाउन क्वाँटी खुवाउनुपर्छ

काठमाडौँ – जनैपूर्णिमाको एक दिन क्वाँटी खाने गर्छौं । वर्षमा

चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा साउदीको जेलमा 

दोहा – साउदी अरेबियामा चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा

सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन 

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काममा

छथर अस्पताल र दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान

तेह्रथुम – स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल

अमेरिकासँग युएई पराजित  

काठमाडौँ – आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य