यी हुन् सातामा २ पटक यौन सम्बन्ध राख्दा हुने स्वास्थ्य लाभहरू | Khabarhub Khabarhub

यी हुन् सातामा २ पटक यौन सम्बन्ध राख्दा हुने स्वास्थ्य लाभहरू


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन सम्बन्धले शारीरिक सुख मात्र नभई मानसिक रूपमा पनि व्यक्तिलाई सहज अवस्था प्रदान गर्छ । सातामा २ पटकसम्म यौन सम्बन्ध राख्दा यसले शारीरिक सुखसँगै शरीरमा विभिन्न स्वास्थ्य लाभ प्रदान गर्दछ ।

यस्तो छ यौन सम्बन्धका सकारात्मक प्रभावहरू

– यौन सम्पर्कका बेला शरीरबाट केही यस्ता हर्मोन बाहिरिन्छन्, जसले शरीरको दुखाई कम गर्न सहयोग गर्छ ।

– आरामको निन्द्राका लागि यौन सम्पर्क लाभदायी हुन्छ । विशेष गरी पुरुषहरू यौन सम्पर्क पछि राम्रोसँग निदाउने गर्छन् ।

– यौन सम्बन्धमा तनावबाट मुक्त गराउन सक्ने क्षमता हुन्छ । यसलाई तनाव मुक्त हुने प्राकृतिक उपायका रूपमा समेत लिइन्छ ।

– विभिन्न रोग लाग्ने जीवाणुसँग लड्ने क्षमता बिस्तारमा पनि यौन सम्बन्धको सकारात्मक भूमिका खेल्दछ ।

– सातामा दुई पटकसम्म यौन सम्बन्ध कायम गर्ने व्यक्तिमा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुन्छ ।

– यौन सम्बन्ध र मस्तिष्कको क्षमताबिच सकारात्मक सम्बन्ध हुन्छ । व्यक्तिको वैचारिक सीप वा क्षमतामा समेत यौन सम्बन्धले राम्रो प्रभाव पर्ने गर्छ ।

– मुटुसम्बन्धी रोगको जोखिम कम गर्न यौन सम्बन्ध प्रभावकारी हुन्छ । सातामा दुई वा सो भन्दा बढी पटक यौन सम्बन्ध कायम गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग वा समस्याको जोखिम कम हुन्छ ।

– प्रोस्टेटको सुरक्षाका लागि पनि यौन सम्बन्ध फाइदाजनक हुन्छ । बारम्बार वीर्य स्खलन हुँदा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : २२ बजे

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा