एमसीसी अनुमोदनविरुद्ध ८ दलको आक्रोश, पार्टी कार्यालयमा आगजनी र तोडफोड (फोटो फिचर) | Khabarhub Khabarhub

एमसीसी अनुमोदनविरुद्ध ८ दलको आक्रोश, पार्टी कार्यालयमा आगजनी र तोडफोड (फोटो फिचर)


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा एमसीसीको विरोधमा उत्रिएका ८ दलसम्बद्ध प्रदर्शनकारीले पार्टी कार्यालयहरू आगजनी र तोडफोड गरेका छन् ।

सोमबार साँझ उनीहरूले वीरेन्द्रनगरस्थित नेकपा एमालेको कार्यालयमा आगजनी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १० : ४८ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको