प्रेस चौतारीद्वारा आमसञ्चार प्रतिष्ठान गठनको माग « Khabarhub

प्रेस चौतारीद्वारा आमसञ्चार प्रतिष्ठान गठनको माग


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रेस चौतारी नेपालले आमसञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि नेपाल सरकारले गठन गर्न लागेको संस्थाको नाम आमसञ्चार प्रतिष्ठान राख्न माग गरेको छ ।

प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाद्वारा आज जारी विज्ञप्तिमा सो संस्थाको नाम आमसञ्चार प्रतिष्ठान राख्न माग गरिएको हो ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत् कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ११ : ३९ बजे

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न

बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती

भोजपुर– जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि ब्रेन्टफोडले सानदार जित निकालेको