चुनावपछि पहिलो पटक संसदमा बोल्दै एमाले अध्यक्ष ओली | Khabarhub Khabarhub

चुनावपछि पहिलो पटक संसदमा बोल्दै एमाले अध्यक्ष ओली


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बिहीबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दैछन् ।

बिहीबार बिहान ११ बजेको लागि बोलाइएको संसद बैठकमा स्थानीय तहको निर्वाचनपछि पहिलो पटक प्रतिपक्षी दलका नेता ओलीले सम्बोधन गर्न लागेका हुन् ।

ओलीले सरकारले पेश गरेको नीति कार्यक्रम र समसामयिक विषयमा पार्टीको राख्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १० : ५८ बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं