एमाले उपाध्यक्ष पौडेल चीनको भ्रमण गरी स्वदेश फिर्ता | Khabarhub Khabarhub

एमाले उपाध्यक्ष पौडेल चीनको भ्रमण गरी स्वदेश फिर्ता


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितको प्रतिनिधिमण्डल चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएको छ ।

चारदिने भ्रमणमा चीन गएको उपाध्यक्षसहितको टोली शुक्रबार स्वदेश फर्किएको हो ।

उनीहरू चीनको कुन्मिङमा भएको ‘इकोनोमिक कोओपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन गत सोमबार चीन गएका थिए ।

भ्रमण दलमा उपाध्यक्ष पौडेलका साथै स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीलगायत थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  २ : ०० बजे

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र