माओवादी केन्द्रको संसदीय दलको बैठक जारी | Khabarhub Khabarhub

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक सुरु भएको हो ।

स्थानीय तहको निर्वाचनको मतपरिणाम आएपछिको अवस्था र बजेट अधिवेशन पनि भएकाले छलफलका लागि बैठक बोलाइएको हो। नीति तथा कार्यक्रम र बजेटबारे आजको बैठकमा छलफल केन्द्रित भएको एक सांसदले जनाए ।

आज सरकारले नीति तथा कार्यक्रम पेश गर्दैछ । सरकारले जेठ १५ गते संसद्मा बजेट पेस गर्दैछ भने नीति तथा कार्यक्रम बुधबार साँझ ४ बजे नै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

अहिले बैठक जारी छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ०६ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण