प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा, अरू को-को पुगे ? | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा, अरू को-को पुगे ?


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार पुगेका छन् । आजै उनले देउवासँग दोस्रोपटक भेट गर्न लागेका हुन् ।संसद वैठक स्थगित भएलगत्तै आज ओलीले देउवालाई भेटेका थिए ।

अहिले फेरि ओली देउवालाई भेट्न बालुवाटर गएका हुन् । उनीसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , उपाध्यक्ष विष्णु पौडेल,कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सुवास नेम्वाङ पनि बालुवाटर पुगेका छन् ।

कांग्रेस महामन्त्री गगन थापा पनि वार्तामा सहभागी हुने छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ७ : ४८ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन