भारतमा थप ३ लाखमा कोरोना संक्रमण, ५ हजारको मृत्यु | Khabarhub Khabarhub

भारतमा थप ३ लाखमा कोरोना संक्रमण, ५ हजारको मृत्यु


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ५ हजारजनाको मृत्यु भएको छ ।

त्यहाँ अहिले २२ लाखको हाराहारीमा कोरोनाका सक्रिय संक्रमित रहेका बताइएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : १३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द