६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ? | Khabarhub Khabarhub

६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय ९ स्थानमा प्रमुख जितेको छ ।

नेकपा एमालेले १२१ गाउँपालिका र ६७ नगरपालिका गरी १८८ तहमा जितेको छ ।

नेकपा माओवादी केन्द्रले ९६ गाउँपालिका र २४ नगरपालिका गरी १२० स्थानमा विजय हासिल गरेको छ ।

नेकपा एकीकृत समाजवादीले ९ पालिका प्रमुख जित्दा जनता समाजवादी पार्टीले २० ओटा गाउँपालिका अध्यक्ष जितेको छ ।

अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले ५२ ठाउँमा बिजयी भएका छन् ।

निर्बाचन आयोगका अनुसार हाल मतगणना भइरहेका स्थानमा कांग्रेस १५, एमाले १७, माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका २-२ स्थानमा अगाडी रहेका छन् ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : २८ बजे

सहकारी प्रकरणमा बन्धक संसद् : छानबिन समितिको कार्यादेशमा कुरो नमिल्दा भाँडियो सहमति

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्ष सहकारी ठगी प्रकरणमा संसदीय

बागमती प्रदेशको संसदीय समिति सभापतिको निर्वाचन शनिबार 

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले संसदीय समितिको सभापति निर्वाचन कार्यतालिका सार्वजनिक

कारोबारमा उत्साहसँगै यो साता ५२ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं–यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा उत्साह देखिएको छ

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक