विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक | Khabarhub Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ। गत २४ घण्टामा ७ हजार ५ सय संक्रमितको मृत्युसँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको हो।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार२४ घण्टामा १५ लाख २७ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४२ करोड ३४ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३४ करोड ३ लाखभन्दा धेरै निको भएका छन्।

२४ घण्टामा मात्रै १ लाख ४४ लाख संक्रमित निको भएका छन्। अझैपनि विश्वभर ६ करोड ९२ लाख सक्रिय संक्रमित रहेकामा १ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ८ करोड ६० हजारमा संक्रमण पुष्टि हुँदा ५ करोड १५ लाख निको भएका छन्। ९ लाख ५ हजारको भने मृत्यु भएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : ४९ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ