विश्वभर दैनिक थपिने संक्रमित घटेनन्, मृतकको संख्या घट्यो | Khabarhub Khabarhub

विश्वभर दैनिक थपिने संक्रमित घटेनन्, मृतकको संख्या घट्यो


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामा अझै कमि आएको छैन ।

पछिल्लो २४ घण्टामा मात्र १६ लाख ४० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा सबैभन्दा धेरै दक्षिण कोरोरीमा मात्रै ४ लाख ७ हजारमा संक्रमण पुष्टि भएको छ ।

जर्मनीमा २ लाख ८४ हजार थपिँदा फ्रान्समा ९७ हजार, बेलायतमा ९० हजार, नेदरल्याण्डमा ५४ हजार, ब्राजिलमा ४८ हजार, अमेरिकामा २९ हजारमा संक्रम‍ण पुष्ट्रि भएको छ।

यही अवधिमा निको हुनेको संख्या ११ लाख ९१ हजार ८७७ छ भने ४ हजार ९७६ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ५५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने