पोखरा महानगरमा धनराजले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार गनेसका हजारभन्दा कम मत | Khabarhub Khabarhub

पोखरा महानगरमा धनराजले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार गनेसका हजारभन्दा कम मत


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाका गठबन्धन तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरण अनुसार गठबन्धनका तर्फबाट उठेका धनराजले मतान्तर बढाउँदै १८०७ पुर्‍याएका छन् ।

उनले १२ हजार ३६४ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले १० हजार ५५७ मत ल्याएका छन् ।

त्यस्तै पोखरा महानगरको मेयरमा राप्रपाका उम्मेदवार शंकर खरालले १ हजार ३९३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले ७०० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १२ : ४३ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको