राष्ट्रपतिबाट ५ सय १३ कैदीबन्दीलाई आममाफी | Khabarhub Khabarhub

राष्ट्रपतिबाट ५ सय १३ कैदीबन्दीलाई आममाफी


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय १३ कैदीबन्दीलाई आममाफी दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार उनीहरूको कैद सजाय माफी गरेकी हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ कैदीबन्दीले आममाफी पाउने भएका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : १९ बजे

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आगामी जेठ १ गते

सुशासनका लागि ध्यानयोग पनि आवश्यक : परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न

लोकसभा चुनाव : दिल्लीमा मुस्लिम मतदाता ‘गेम चेन्जर’

नयाँ दिल्ली – भारतको दिल्लीमा लोकसभा चुनाव आगामी २५ मे

जिबी राईलाई अघिल्लो सरकारले भगायो : गृहमन्त्री लामिछाने

चितवन– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो

कथा : पोलेको मकै

शान्ति, मभन्दा दुई वर्षले जेठी थिई तर हामी एकै क्लासमा