पोर्चुगल र स्विट्जरल्याण्ड पहिलो जितको खोजीमा | Khabarhub Khabarhub

पोर्चुगल र स्विट्जरल्याण्ड पहिलो जितको खोजीमा


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला यूरो २०२२ मा समुह सी अन्तर्गत आज २ खेल हुँदै छन् । बेलायतको सेलवेस्थित लेह स्पोर्ट्स भिलेजमा हुने खेलमा स्विडेन र पोर्चुगल आमने सामने हुनेछन् ।

पोर्चुगल पहिलो जितको खोजीमा रहेको छ भने स्विडेन दोस्रो जितको खोजीमा रहेको छ । शेफिल्डस्थित ब्रामल लेनमा हुने खेलमा नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड भिड्दै छन् । स्विट्जरल्याण्ड पहिलो जितको खोजीमा छ भने नेदरल्याण्ड्स दोस्रो जित निकाल्न चाहन्छ । दुवै खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

समुह सीको तालिकामा स्विट्जरल्याण्ड र पोर्चुगल क्रमशः तालिकाको चौथो र तेस्रो स्थानमा छ । २ खेलबाट ४ अङ्क जोडेको स्विडेन र नेदरल्याण्ड्स क्रमशः दोस्रो र पहिलो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ३६ बजे

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न