भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ६०१ मतले पछाडि « Khabarhub

भरतपुरमा रेनुको अग्रता कायमै, विजय सुवेदी ६०१ मतले पछाडि


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ सय १ मतले अग्रता बढाएकी छिन् ।

पछिल्लो विवरण अनुसार रेनुले ७ हजार ८५७ मत ल्याएकी छन् ।

यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार २ सय ५६ मत ल्याएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनुले दोस्रो स्थानका एमालेका उम्मेदवार सुवेदीसँग ६ सय १ मतको अग्रता लिएकी छन् ।

पछिल्लो विवरण अनुसार काँग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलले हालसम्म ३ हजार ६९२ मत ल्याएका छन् ।

 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ११ : ५६ बजे

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न