थप सहयोग गर्न जर्मनीसँग युक्रेनी राष्ट्रपतिको आग्रह « Khabarhub

थप सहयोग गर्न जर्मनीसँग युक्रेनी राष्ट्रपतिको आग्रह


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई थप सहयोग गर्न जर्मनीसँग आग्रह गरेका छन् ।

बिहीबार भिडियो कन्फरेन्समार्फत् जर्मन संसदलाई सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशका लागि बढी समर्थन प्रदान गरी सहयोग गर्न जर्मन चान्सलर ओलाफ सोल्जलाई आग्रह गरेका हुन् ।

जेलेन्स्कीले रुसले गर्दै आएको आक्रमणविरुद्ध विभिन्न शक्ति राष्ट्रहरूको समर्थन र सहयोग जुटाउनका लागि ती देशका संसद्हरूमा सम्बोधन गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ११ : ४३ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा