विगतमा एमालेले जितेका ठाउँमा नेकपा एसको उम्मेदवारी दाबी « Khabarhub

विगतमा एमालेले जितेका ठाउँमा नेकपा एसको उम्मेदवारी दाबी


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अघिल्लो स्थानीय तहको चुनावमा एमाले जितेका स्थानमा आफ्नो पार्टीले उम्मेदवारी दिन पाउनुपर्ने बताएका छन् ।

शनिबार विशेष प्रदेश कमिटीले काठमाडौँमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले २०७४ सालको चुनावमा एमालेले जितेका स्थानमा आफ्नो पार्टीले मात्रै जित्न सक्ने दाबी गरेका छन् ।

उनले यी स्थानहरूमा आफ्ना पार्टीका नेताले उम्मेदवारी दिन पाउनुपर्ने तर्क गरेका हुन् ।

टिकट बाँडफाँटका क्रममा यो कुरालाई ख्याल गर्न पनि गठबन्धनका दलहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ११ : ३२ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम