२०७९ वैशाख ९ मा 'लाइफ इन एलए' | Khabarhub Khabarhub

२०७९ वैशाख ९ मा ‘लाइफ इन एलए’


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल र अमेरिकामा छायांकन गरिएको फिल्म ’लाइफ इन एलए’को फष्टलुकसँगै रिलिज मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्म नेपालमा भने नयाँवर्षको अवसर पारेर आगामी २०७९ वैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ ।

फिल्ममा ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसँगै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ । सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा ब्या बिस्सु, राजेन्द्र ठकुराथी निर्माता तथा संसार सुवेदी कार्यकारी निर्माता छन् ।

ब्यास इन्टरनेशनलको व्यानरमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत, प्रताप दास र कविता श्रेष्ठको स्वर, दीपक वलीको एसोसिएट निर्देशन, प्रदीप आचार्य र प्रदीप खत्रीको प्रोडक्सन, भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन तथा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ४३ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१