ए डिभिजन फुटबलः थ्रीस्टार र पुलिसबीचको खेलमा बराबरी | Khabarhub Khabarhub

ए डिभिजन फुटबलः थ्रीस्टार र पुलिसबीचको खेलमा बराबरी


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको थ्रीस्टार र पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीपछि पुलिस पूर्ण रूपमा रेलिगेसनबाट बचेको छ । थ्रीस्टार भने यसअघि नै ढुक्क भएको थियो ।

त्यस्तै, सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीचको खेल पनि १–१ को बराबरीमा सकिएको छ ।

थ्रीस्टार ११ खेलमा १८ अंकसहित चौथो स्थानमा छ । समान खेलमा तेस्रो स्थानको आर्मीको १९ अंक छ । पुलिस क्लब समान खेलमा ११ अंकसहित १० औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : ३४ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा