‘वेलकम एमसीसी’ भन्दै काठमाडौँमा प्रदर्शन (फोटो फिचर) | Khabarhub Khabarhub

‘वेलकम एमसीसी’ भन्दै काठमाडौँमा प्रदर्शन (फोटो फिचर)


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहायता परियोजना (एमसीसी)को समर्थनमा स्वतन्त्र नागरिक समाजले आज काठमाडौँमा प्रर्दशन गरेको छ।

अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍याली माइतीघरमन्डला लगायत स्थानको परिक्रमा गरेको थियो। शेयर लगानीकर्ता सहभागी र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गरेको थियो।

सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेपछि विरोधीको मात्र आवाज बाहिर आएको भन्दै  ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित स्वतन्त्र नागरिक समाजले मोटरसाइकल र्‍याली सहित एमसीसीको पक्षमा प्रदर्शन गरेको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : १५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन