महोत्तरीको मनरासिस्वा नगरपालिकामा नेकपा एमालेको अग्रता | Khabarhub Khabarhub

महोत्तरीको मनरासिस्वा नगरपालिकामा नेकपा एमालेको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मनरासिस्वा नगरपालिकाको प्रारम्भिक मतगणनाको नतिजामा नेकपा एमालेले अग्रता लिएको छ । मेयर पदको लागी नेकपा एमालेले ४६६ मत प्राप्त गरेसँगै निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसले ४५२ मत प्राप्त गरेको छ ।

त्यसैगरी लोसपाले १४७, जसपाले २८५ मत प्राप्त गरेका निर्वाचन कार्यालय मनरासिस्वाले जनाएको छ ।

उपमेयरमा भने नेपाली काङ्ग्रेसले ४४३ मत ल्याएर अग्रता लिएको छ । काङ्ग्रेसको पछि-पछि नेकपा एमालेले ४३४ मत ल्याएर प्रतिस्पर्धामा छ ।

यस्तै लोसपाका उपमेयर १२७, जसपाका उपमेयरले २७२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : २५ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश