महिला हिंसाको घटना बढ्दै गएको भन्दै माइतिघर मण्डलामा प्रदर्शन | Khabarhub Khabarhub

महिला हिंसाको घटना बढ्दै गएको भन्दै माइतिघर मण्डलामा प्रदर्शन


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकमा महिला हिंसाको घटना बढ्दै गएको भन्दै श्रीमती संगठनले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको छ ।

मोरङमा भएको १८ महिने बालिकाको बलात्कार र हत्या तथा अन्य महिला हिंसाको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले तिमिहरु खुलमखुल्ला हिड्ने, हामी भित्रभित्रै पिल्सीने, ’छोरी चेलीको रक्षक, नारी शक्ति एक हौं, बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाउ लगायतका प्लकार्ड प्रदर्शन गरेका थिए ।

पछिल्लो समय बालबालिका तथा महिलाहरु असुरक्षित भएको भन्दै राज्यले गम्भीर रुपमा ध्यान दिनुपर्ने भन्दै प्रदर्शन गरिउको संगठनले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ४८ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त