राप्रपाको महिला संगठन राप्रपा नेपालमा समाहित | Khabarhub Khabarhub

राप्रपाको महिला संगठन राप्रपा नेपालमा समाहित


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ । राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्न भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक गरेसँगै आफूहरू पार्टीबाट अलग्गिने निर्णय गरेको संगठनकी ममता राईले बताइन् ।

उनले राप्रपामा नीतिमा क्रमिक विचलनको श्रृङ्खला बढ्दै गएको बताएकी छन् ।

पार्टीमा नेतृत्वको वरीपरि घुम्नेहरूलाई मात्र पार्टीका हरेक निकायमा प्रोत्साहन गर्ने प्रवृत्ति हाबी भएको उनको आरोप छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : ४५ बजे

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,

सङ्खुवासभाको तुम्लिङटारमा दुई सातापछि उडान

सङ्खुवासभा – सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान भरिएको छ

विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचामा बालबालिकाको शैक्षिक तथा शारीरिक विकास सम्बन्धी