डा. राजन भट्टराई एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित | Khabarhub Khabarhub

डा. राजन भट्टराई एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित भएका छन् ।

एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को हालै सम्पन्न बैठकबाट उनी आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएको एमालेले जनाएको छ ।

चेक गणतन्त्रको राजधानी प्रागमा आयोजित आइक्याप स्थायी समितिको बैठकले उक्त मञ्चको पाँचौँ बैठक र आइक्याप स्थायी समितिको ४० औँ बैठक आगामी २०२३ को अक्टोबरमा नेपालमा आयोजना गर्ने निर्णय समेत गरेको एमालेले जानकारी दिएको छ।

डा. भट्टराई नेपालका तर्फबाट आइक्यापको स्थायी समिति सदस्य छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ९ : ५१ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ