आज २०७९ साल वैशाख २८ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल वैशाख २८ गते बुधबारको राशिफल


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल वैशाख २८ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आजको दिन भाग्यको उदय हुनेछ। गरेका कामबाट सन्तोष मिल्नेछ। व्यवसाय राम्रो हुनेछ। साथीहरुबाट भने जोगिएर काम गर्नुहोला।

वृष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षामा ठूलो सफलता मिल्नेछ। सभा समारोहमा तपाईंको स्थान उच्च रहनेछ। दाम्पत्य जीवन सुखमय नहुनसक्छ।

मिथुन : राम्रो कामको थालनी हुनसक्छ। शिक्षामा राम्रो हुनेछ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ।

कर्कट : शत्रु आफै परास्त हुनेछन्। आफूलाई लागेको कुरा प्रष्ट राखेमा केही फरक पर्दैन। ठूलो काममा हात नहाल्नु राम्रो हुनेछ। दाम्पत्य जीवन भने त्यत्ति राम्रो छैन।

सिंह : आजको दिन धेरै राम्रो छ। साथीभाइको साथले काम हुनेछ। प्रेममा सफलता मिल्नेछ। व्यावसाय फस्टाउने देखिन्छ।

कन्या : आटेका कामममा अगाडि बढ्दा सचेत हुनुहोला। दाम्पत्य जीवन सफल रहन्छ। पुराना कामहरु बन्नेछन्।

तुला : राम्रो कामको थालनी हुनेछ। काममा बाधा हुने देखिदैन। स्वास्थ्य सामान्य रहने छ।

वृश्चिक : सन्तुष्टि मिल्नेछ। आफ्नै साथीबाट धोका हुने योग रहेको छ। प्रेममा धोका हुने देखिन्छ।

धनु : रिसले सताउने छ। तृतीय स्थानमा चन्द्रमा बसेकाले उन्नति प्रगति हुनेछ। काम गर्दा आजको दिन सचेत हुनुपर्ने देखिन्छ।

मकर : सम्पत्ति जुट्ने देखिन्छ। जुटेको सम्पत्ति जोगाउन भने धेरै मिहेनत गर्नुपर्ला। काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।

कुम्भ : काममा बाधा विरोध देखिन्छ। आरोप लाग्नसक्छ। राम्रो कामको थालनी गर्दा डराउनुपर्ने अवस्था छैन।

मीन : आजको सबै राम्रो छ। सबै कुराले साथ दिएको देखिन्छ। समय अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ३३ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा