हुम्लामा भेटिएको सकेट बम निष्कृय पारियो | Khabarhub Khabarhub

हुम्लामा भेटिएको सकेट बम निष्कृय पारियो


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको मेलरुखमा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

खार्पुनाथ गाउँपालिका–४ को लेखगाउँ जाने बाटोनजिक रहेको मेलरुखमा भेटिएको सकेट बम नेपाली सेना निष्कृय पारेको हो ।

शुक्रबार दिउँसो स्थानीयवासीले पुरानो खिया लागेको बम फेला पारेका थिए ।

सकेट बम बरादल गुल्म रानावनबाट आएको सेनानी गणेश खड्काको नेतृत्वको टोलीले निष्कृय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दशरत राईले बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : ३० बजे

कांग्रेस जनसवाल र जनताको केन्द्रबिन्दु बन्नुपर्छ : डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी सत्ता भए पनि

बेनी-दरबाङ सडक : सिम-पानाबगर खण्डमा कालोपत्र

म्याग्दी– म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा

संगठन कमजोर बनाएर पार्टी मजबुत हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संगठनलाई कमजोर बनाएर पार्टी

जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १० करोडको लागतमा निर्माण

लोकल रक्सीको ब्राण्डिङ र बजारीकरण कति सम्भव ?

काठमाडौं – आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सरकारले