'सी डिभिजन लिग'मा सोमबार २ खेल हुँदै  | Khabarhub Khabarhub

‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदै 


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक ‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार हुने पहिलो खेल स्वयम्भु क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच हुँदैछ ।

खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । स्वयम्भु आफ्नो पहिलो जितको खोजीमा छ भने समाज कल्याण चौथो जितको खोजीमा मैदान उत्रिनेछन्।

३ अंकसहित स्वयम्भु तालिकाको १३ औँ स्थानमा छ भने समाज कल्याण १० अंकसहित छैंटौँ स्थानमा रहेको छ ।

अर्को खेलमा स्पोर्ट्स एकेडेमी साँगा र झापा फुटबल क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् । साँगा दोस्रो जितको खोजीमा छ भने झापा छैंटौँ जितको खोजीमा छ ।

साँगा ५ अंकसहित १०औँ स्थानमा छ भने झापा १६ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : १३ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको