आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै | Khabarhub Khabarhub

आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा सोमबार मुम्बई इण्डियन्स र कोलकत्ता नाईट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा मुम्बई र कोलकत्ताबीचको खेल आज राति पौने ८ बजे हुनेछ ।

मुम्बई तेस्रो जितको खोजीमा छ भने कोलकत्ता पाँचौँ जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा मुम्बईले गुजरात टाईटन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

कोलकत्ता भने लखनउ सुपर जायन्ट्ससँग ७५ रनले पराजिवत भएको थियो । ४ अंकसहित मुम्बई तालिकाको पुछारमा छ भने कोलकत्ता ८ अंकसहित ९ औँ स्थानमा छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ०४ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको