आईपीएल : चेन्नईको चौंथो जित, दिल्ली ९१ रनले पराजित | Khabarhub Khabarhub

आईपीएल : चेन्नईको चौंथो जित, दिल्ली ९१ रनले पराजित


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको हो। यो चेन्नईको चौंथो जित हो।

भारतको मुम्बईमा आइतबार राति भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको हो।

सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २०९ रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो। दिल्ली १७ ओभर ४ बलमै अलआउट हुँदै १ सय १७ रनमा समेटिएको थियो।

यो जितसँगै चेन्नईले ११ खेलमा ८ अंक जोडेको छ। आइतबारको शानदार जितपछि चेन्नई आठौं स्थानमा उक्लिएको छ। दिल्ली भने ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : १० बजे

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल