लेस्टर बराबरीमा रोकियो, रोमा पराजित | Khabarhub Khabarhub

लेस्टर बराबरीमा रोकियो, रोमा पराजित


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपा लिग अन्तर्गत पहिलो लेगमा रोमा पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा रोमालाई बोडोईले २-१ गोल अन्तरले हराएको हो ।

अर्को खेलमा मार्सेलीले पीएओके एफसीलाई २-१ ले हराएको छ भने लेस्टर सिटीपीएसभीसँग गोलरहित बराबरीमा रोकिएको छ ।

अब दोस्रो लेग पीएसभीको मैदानमा आगामी अप्रिल १४ मा हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ४६ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको