भारतले दक्षिणपूर्वी एसियाका १० विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने | Khabarhub Khabarhub

भारतले दक्षिणपूर्वी एसियाका १० विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले दक्षिणपूर्वी एसियाली १० मुलुकका विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने भएको छ । भारतले यही जुन महिनाको १५ देखि १७ तारिखसम्म दक्षिणपूर्वी एसियाली मुलुकहरु (आशियान) का विदेशमन्त्रीहरुको सम्मेलन अयोजना गर्न लागेको हो ।

दक्षिणपूर्वी एसियामा चीनले प्रभाव विस्तार गरिरहेका बेला भारतले आशियानका १० विदेशमन्त्रीहरुको सम्मेलन आयोजना गर्न लागेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतले पहिलो पटक आशियानका विदेशमन्त्रीहरुको सम्मेलन आयोजना गर्न लागेको जनाइएको छ ।

सम्मेलनका क्रममा इन्डो प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आईपीईएफ), लगानी, पारस्परिक हित समुद्री सुरक्षा लगायतका विषयमा छलफल हुने इकोनोमिक टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ८ : ३० बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको