अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अकासियो | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अकासियो


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अकासिएको छ ।

सोमबार ब्रेन्ट क्रुड बजारमा कच्चा तेलको मूल्य बढेर १३० डलर प्रतिब्यारेलसम्म पुगेको हो ।

युक्रेनमा जारी रुसी आक्रमण र पश्चिमा मुलुकहरुले रुसी तेलको विकल्प खोज्न लागेको हल्लामाझ तेलको भाउ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सन् २००८ को आर्थिक मन्दीका बेला तेलको भाउ सबैभन्दा धेरै १४५ डलर प्रतिब्यारेल पुगेको थियो ।

बजारमा कच्चा तेलको मूल्य बढेसँगै विकासशील देशहरुको अर्थव्यवस्थामा यसले नकारात्मक असर पार्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ५२ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन