विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द | Khabarhub Khabarhub

विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिमिकोट – हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ । जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । यहाँ एक सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीमा दिनहँु ज्वरो आउने, वान्ता आउने, टाउको दुःख्ने, छाती दुःख्ने, श्वास फेर्न गाह्रो हुने, एक्कासी ढल्ने, रुने, कराउने जस्ता लक्षण देखापरेपछि विद्यालय व्यवस्थापन समितिको आपतकालीन बैठकले विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक कालीबहादुर रावलले जानकारी दिए ।

विद्यार्थी के कती कारणले बिरामी परेका भन्ने कुरा थाहा हुन नसकेको रावलको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ५५ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश