इंग्लिस प्रिमियर लिग : टोटेनहमको सुखद सुरुवात « Khabarhub

इंग्लिस प्रिमियर लिग : टोटेनहमको सुखद सुरुवात


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनमा टोटेनहमले सुखद सुरुवात गरेको छ । शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ४– १ गोल अन्तरले हराउँदै टोटेनहमले सिजनको सुखद सुरुआत गरेको हो।

टोटेनहमका लागि रायन सेसेग्नोन, एरिक डियर र डेजन कुलुसेभास्कीले एक एक गोल गरे ।

साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काउदा मोहमद सालिसुले एक आत्मघाती गोल गरे ।जितसँगै टोटेनहमले पहिलो खेलमै ३ अंक जोडेको छ ।

यस्तै लिड्स युनाईटेडले पनि सुखद सुरुआत गरेको छ । लिड्सले उल्भ्सलाई २–१ गोल अन्तरले हरायो ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : २६ बजे

माओवादीले टुंग्याएन पदाधिकारी चयन

काठमाडौँ- माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। शुक्रबार बिहान

पाटनको कृष्ण मन्दिरमा उल्लेख्य भक्तजन

ललितपुर- पाटन मंगलबजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन

सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

उदयपुर- उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा

‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक ’

गण्डकी- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भाषा, धर्म र संस्कृति

अछामका ५ पालिकाका जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च विवरण

अछाम- निर्वाचन आयोगले गत ३० वैशाख सम्पन्न स्थानीय तह निर्वाचनमा