कजाकस्तानमा रुसी सेना परिचालन | Khabarhub Khabarhub

कजाकस्तानमा रुसी सेना परिचालन


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कजाकस्तान– तेलको मूल्यवृद्धिको विरोधमा सुरु भएको कजाकस्तानको सरकारविरोधी प्रदर्शनले राजनीतिक मुद्धामा प्रवेश गरेपछि रुसी सेना परिचालन गरिएको छ । कजाक राष्ट्रपति कासिम–जोमार्ट तोकायेवको आग्रहमा रुसी सैनिक परिचालन गरिएको हो ।

राष्ट्रपति तोकायेवले देशको अवस्था बिग्रिँदै गएको जनाउदै सामूहिक सुरक्षा सन्धी सीएसटीओसँग सहयोग मागेपछि सैनिक परिचालन गरिएको छ । सीएसटीओ रुससहित पूर्व सोभियत संघका ६ देशको एउटा सैन्य संगठन हो ।

राष्ट्रपति तोकायेवले विदेशमा तालिम प्राप्त प्रदर्शनकारीबाट प्रदर्शन भएको जिकिर गर्दै रुसी सैनिक परिचालन भएसँगै देशभर निषेध आदेश तथा कर्फ्यू जारी गरिएको बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ३ : १५ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले