खप्तड गोल्डकप : हिमालयन र नव जन जागृति क्लब भिड्दै | Khabarhub Khabarhub

खप्तड गोल्डकप : हिमालयन र नव जन जागृति क्लब भिड्दै


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।

धनगढी रंगशालामा जारी प्रतियोगितमा आज हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लब भिड्ने भएका हुन्।

खेल दिउँसो ३ बजे सुरु हुने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले जनाएको छ।

उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लब र दोस्रो खेलमा बागमती युथ क्लबले न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

१० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : ३३ बजे

आज २०८१ साल वैशाख ३१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न