राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत | Khabarhub Khabarhub

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो पहिलो चरणको मनोनयन हो ।

राप्रपाले मनोनयन गरेको सदस्यमा दीपक बोहरा (रुपन्देही), हरिबहादुर बस्नेत (उदयपुर), नवराज सुवेदी (रामेछाप), बालाराम घर्ती मगर (रोल्पा), टंक ढकाल (भोजपुर), प्रेमबहादुर भण्डारी (बाँके), निरञ्जन थापा (रुपन्देही), भीमप्रसाद गौचन (म्याग्दी), हेमजंग गुरुङ (लमजुङ), ठाकुरप्रसाद शर्मा (धादिङ), रामकुमार सुब्बा (सुनसरी), मुकुन्दश्याम गिरी (सुर्खेत) छन् ।

यसैगरी दिनेश श्रेष्ठ (भक्तपुर), प्रा.डा.गीताभक्त जोशी (काठमाडौं), भक्तिप्रसाद सिटौला (झापा), मोहनकुमार श्रेष्ठ (गोरखा), झनक प्याकुरेल (नुवाकोट), श्यामबहादुर शाही (अछाम), एजी शेर्पा (सोलुखुम्बु), पुष्पराज पुरुष (ललितपुर), रमानन्द न्यौपाने (जुम्ला), सरोजा शर्मा (नवलपरासी), रामप्रताप साह (भोला) (सिराहा), रविन चाम्लिङ (खोटाङ), उदयराज पोखरेल (स्याङ्जा), सरस्वती केसी अधिकारी (काठमाडौं), दिनेश कार्की (रामेछाप), वीरेन्द्र बम (कैलाली), केशवचन्द्र समाल (रुकुम पूर्व), अम्बरबहादुर विष्ट (झापा) र नवीन शाही (काठमाडौं) केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : ०२ बजे

चितवन निकुञ्जका जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन– जंगली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ ।

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

काठमाडौं- गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको

८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ, एकजनाको पेटमा भेटियो एक केजी २६० ग्राम

काठमाडौं- प्रहरीले युगान्डाबाट आएका दुईजना महिलालाई करिब ८ करोड रुपैयाँको

जलवायु परिवर्तनले निम्त्याएका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा