यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ « Khabarhub

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौँबाट सोमबार १६ जना बिचौलिया पक्राउ परेका छन्। सो कार्यालयको मोटरसाइल शाखा अगाडि बसेर सेवाग्राहीबाट लाग्ने दस्तुरभन्दा धेरै रकम लिएको र सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरु

१ जिल्ला काठमाडौँ, चन्द्रागिरी न पा वडा नं ६ बस्ने बर्ष २३ को सुबिन लामा ।

२ ऐऐ वडा नं ५ घर हुने बर्ष २४ को शौरव श्रेष्ठ ।

३ ऐऐ घर हुने बर्ष २७ को राजेश खड्गी ।

४० ऐऐ वडा नं ८ घर हुने बर्ष २१ को रविन कार्की ।

५ ऐऐ घर हुने बर्ष २५ को अजय महर्जन ।

६ ऐऐ घर हुने बर्ष २६ को हरिकृष्ण पहरी ।

७ जि. धनकुटा धरान नपा वडा नं १३ घर हने बर्ष २७ को राकु तामाङ ।

८ जि. अछाम साफेंबगर नपा वडा नं ५ घर हुने बर्ष २१ को एकेन्द्र बुढा ।

९ जि. ओखलढुङ्गा चिशङ्खुगढि नपा वडा नं ४ घर हुने बर्ष ३८ को बिरेन्द्र
कटुवाल ।

१० जि तनहु घाँसीकुवा गापा वडा नं ७ घर हुने बर्ष २३ को शुसान्त राज
भण्डारी ।

११ जि. मकवानपुर थाहा नपा वडा नं ५ घर हुने बर्ष १९ को विशाल लामा ।

१२ जि रोल्पा कुरेली गापा वडा नं ३ घर हुने बर्ष २३ को जीवन मगर ।

१३ जि झापा बिर्तामोड नपा वडा नं ६ घर हुने बर्ष २८ को विशाल मेचे ।

१४ जि ओखलढुङ्गा चम्पादेवी गापा वडा नं ४ घर हुने बर्ष २१ को बिवेक
न्यौपाने

१५ जि ललितपुर गोदावरी नपा वडा नं २४ घर हुने बर्ष ३४ को रुद्र बहादुर महत ।

१६ जि सिन्धुपाल्चोक ठुलोधादिङ घर हुने बर्ष २१ को छिरिङ तामाङ

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ११ : ०५ बजे

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा