अध्यक्ष नेपाल र भारतीय राजदूतबीच कोटेश्वरमा भेटवार्ता « Khabarhub

अध्यक्ष नेपाल र भारतीय राजदूतबीच कोटेश्वरमा भेटवार्ता


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

नेपालका लागि भारतका नवनियुक्त राजदूत श्रीवास्तव र अध्यक्ष नेपालबीच शनिवार भेटवार्ता भएको हो ।

अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो निवासमा राजदूत श्रीवास्तवसँग भेटवार्ता भएको जानकारी दिएका छन् ।

भेटवार्तामा नेपाल–भारत सम्बन्ध, अहिलेको वर्तमान परिवेश लगायतका विषयमा छलफल भएको अध्यक्ष नेपालले बताए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : ५९ बजे

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान