काठमाडौं उपत्यकामा २८५ कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा २८५ कोरोना संक्रमित थपिए


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४४ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : ०० बजे

रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

किएभ– मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक जनाको मृत्यु

किमाथांका– सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी

गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्छ, राप्रपा सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष लिङदेन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्रीमाथि छानबिन

विदेशबाट फर्किएका विष्णु बरालको सन्देश : आफ्नै माटोमा सुन फल्छ !

मोरङ (उर्लाबारी) : कृषि कर्ममा सुरक्षित भविष्य नदेख्ने ठूलो जमात

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै

रसुवा– चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा