कम्प्युटरमा काम गर्दा कसरी  बस्ने ? | Khabarhub Khabarhub

कम्प्युटरमा काम गर्दा कसरी  बस्ने ?



१. कुर्सीको उचाई घुँडा भन्दा ४ इञ्च उचाइँमा बस्दा तीघ्रा र पिँडौलाको बीच १०० डिग्रीको कोण बनोस् ।

२. कुर्सीको पोजिसन ढाडको २/३ सम्म उचाइको, कम्मरलाई आड भएको होस् ।

३. ढाड कुर्सीसंग १०० डिग्रीको कोण बनाई लम्बबत सिधा बस्ने।

४. टाउको  सिधा अगाडि हेरिएको, अली पछाडि ढल्किएको, कान, काँध र हिप एउटै सम रेखामा बनाउने ।

५. घाँटी  सिधा, छाती अगाडि, कुहिना पखुरासंग १०० डेग्रीको कोण बनाएर सिधा अगाडि हुँने प्रयत्न गर्ने ।

६. आँखा   (दृष्टि) स्क्रीनको २/३ को लेबलमा, सीधा अगाडि, स्क्रीनभन्दा डेढ/दुई फिट टाढा राख्ने ।

७. किबोर्ड कुहिनाको लेबलभन्दा २ इञ्च तल अगाडी पार्ने ।

८. माउस किबोर्डको  छेउमा राख्ने ।

९. डकुमेन्ट होल्डरस मनिटरको छेउमा राख्ने ।

१०. हेडफोन तार नलग्याई  सिधै लाउने ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ५५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड